थप ४२१ जनामा कोरोना पुस्टि दैनिक संख्या बढ्दो ९ हजार नाघ्यो ,
असार ७ ,काठमान्डौ – नेपालमा एकै दिन २४ घण्टामा ४२१ जना कोरोना संक्रमित फेला परेका छन्।
मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै ९०२६ जनामा कोरोना फेला परेको हो ।
आइतबार संक्रमित १ सय ९४ जना डिस्चार्ज भएका छन् हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।हाल नेपालमा अदैनिक जस्तो कोरोना संक्रमित बढीरहेका छन्।

