Gold
Bangad salyan

सुर्खेतमा कोरोनाबाट निधन भएका व्यक्तिको शव नेपालि सेनाले यसरि गर्यो अन्तेस्टि, ,

असार ९ ,सुर्खेत – सुर्खेतको प्रदेश अस्पतालमा गएराति कोरोना संक्रमितको निधन भएपछि नेपालि सेनाले आज शव सद्गद गरेको छ।

दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषकाे शव नेपालि सेनाले वीरेन्द्रनगर २ को गिरिघाटको जंगलमा गाडेको हो।

सेनाले अस्पतालबाट शवलाई एमबुलेनसमा हालेर लागेको थियो भने सुरक्षाका साथ् भाय्कुको माध्यामबाट खनेर जंगलमा गाडेको थियो।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा असार ३ गते उपचारको लागि अस्पतालमा भर्ना भएका उनीमाथी परिक्षणको क्रममा ४ गते संक्रमण पुष्टि देखिएको थियो।

पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेर उपचार गरिरहेको बेला सोमबार उनको डेथ भएको थियो।

उनि दैलेखका भए पनि सेनाले शव सुर्खेतमै सद्गद गरेको हो ,निधन भएका व्यक्तिकी श्रीमतीपनि अस्पतालमा संगै थिइन् ,

तर उनीमाथि भने कोरोन फेलानपरेको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए।

उनका अनुसार तिन पटक सम्म पीसीआर जाँच गर्दापनि रिपोर्ट नेगेटिभ देखिएको हो। ,श्रीमानको शव आज दाहांससंस्कार भएको छ ,अब महिलालाई होम क्वारेईनटाईनमा बस्ने गरि पठाईने पौडेलले बताए।