surkhet

जी न्युज, देखि आजतक चार भारतीय च्यानल बन्द अन्य खुल्ला हुने ,

surkhet

असार २९ ,काठमान्डौ – केवल अपरेटरहरूले बन्द गरेका भारतीय न्युज च्यानल जी न्युज, आजतक ,इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द रहेका छन् भने अन्य च्यानल खुल्ला रहने म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।

यी चार न्युज च्यानलले नेपालको बारेमा त्यधिक भ्रमाक तथ्य हिन कपोकल्पित ,अर्धनग्नल समचार प्रशारण गर्ने गरेको पाईएको छ।

Gorkha

पछिल्लो समय यी च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत यान्छीको नाम जोडेर समेत अर्धनगनल समाचार प्रशारण गरेपछि सरकारले बन्द गरेको थियो।

Dailekh

हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ ,भारतका समचार हेर्नेपनि हुनुहुनछ केहि च्यानलले गर्दा सबै च्यानल बन्द गर्न नहुने भएकाले अन्य च्यानल हिजो रातिदेखिनै खोलिएको शर्माले बताए।

 

salyan