७७ वर्षका श्रीमानले गरे ८० वर्षीय श्रीमतीको हत्या ,
साउन ३ ,भक्तपुर – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङ अन्जादी वर्ष ७७ को भैरव तामाङले आफ्नै श्रीमती वर्ष ८० की बुद्धीमायाँ तामाङलाई खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
भैरवले आफ्नै घरमा धारिलो हतियार प्रयोग गरेर ताको छिनेको अवस्थामा फेला परेको प्रहरी चौकी बाहुन्नेपाटीले बताएको हो।
शनिबार प्रहरी पुग्दा शरीर र टाउको करिब १ सय मित्र रहेको प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
तामाङलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको डीएसपी काफ्लेले जानकारी दिए ।

