Gold
Bangad salyan

आज थप ३१५ जनामा कोरोना पुस्टि २० हजार नाघ्यो ,

साउन १७ ,काठमान्डौ – आज थप ३१५ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले नियमित कोरोना मिडिया ब्रिफिङ्गमा बताएका छन्।

विभिन्न प्रयोग शालामा गरिएको ७ हजार ७४ पीसीआर परिक्षणमा ३१५ जनामा कोरोन अपुस्ती भएको हो यो संगै कुल कोरोनको संख्या २० हजार ८६ पुगेको छ।

तेस्तै पछिल्लो २४ घन्टामा ९३ जनाले कोरोनालाइ जितेर घर फर्कीएपछि डिस्चार हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको मन्त्रालयले जनाको हो।

आज एक जना काठमान्डौबाट रेड जोनमा परेपछि रेड जोनमा पर्नेको संख्या ५३५ पुगेको छ भने हाल ५ हजार ५ ३८ जना सक्रिया कोरोनाका बिरामी रहेको गौतमले बताए।

देशभरबाट ११ हजार ५ सय ३३ जना क्वारेईनटाईनमा रहेका छन् ,मन्त्रालयले सिमासुरक्षा कडाई गर्न पनि जानकारी गरेको छ।

घरबाहिर निक्लदा सबैले माक्स प्रयोग गर्न दुईमिटरको दुरी कायम गर्नपनि प्रवक्ता जागेस्वर गौतमले जानकारी गरेका छन्।