Gold
Bangad salyan

भोलि देखि सवारी पास बन्द गर्न गृह मन्त्रालयको निर्देशन ,

साउन २८ ,काठमान्डौ – गृह मन्त्रालयले भोलि देखि सवारी पास बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सुचना जारि गर्दै बिहिबारबाट लागु हुनेगरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।

हाल देखिएको कोरोनाको उच्च जोखिमलाई मध्यनजरगर्दै अर्को व्यवस्था नभएसम्म हाल भईरहेको सवारी साधनमा पास नगर्न गराउन भन्दै गृहले आदेश गरेको छ।

,