काठमान्डौमा आज पनि २०० जना कोरोना संक्रमित फेला ,
भदौ ,४ ,काठमान्डौ – उपत्यकामा आज २०० जनामा कोरोना पुस्टि भएको स्वस्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमान्डौमा १७४ ,ललितपुरमा १८ जना र भक्तपुरमा ,८ जना कोरोना भईरसका बिरामी फेला परेका छन्।
तेस्तै आज नेपालभर कोरोना संक्रमितको संख्या ७०७ रहेको छ।

