उपत्यकामा कोरोना संक्रमित संख्या बढ्यो आज ३०१ जना फेला ,
भदौ १० ,काठमान्डौ – विगतका दिनको तुलनामा आज उपत्यकामा कोरोना संक्रमित संख्या बढेको छ।
आज उपत्यकामा ३०१ जना कोरोना भाईरसका संक्रमित फेला परेका छन्। ति मध्ये काठमान्डौमा २०३ जना ,ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमितको ठेगाना भने खुलाएको छैन।जसले गर्दा कोरोना समुदायमा फैलिदै गरेको समेत नागरिकले गुनासो गरेका हुन्।

