कर्णाली प्रदेशमा सरकारी गाडी टिकटक बनाउन प्रयोग स्टार्ट गरेर यसरि छोडियो भिडियो सहित,
भदौ १७ ,काठमान्डौ – नेपालमा अहिले सामाजिक सञ्जालसंगै टिकटकको पनि दुरुपयोग भईरहेको छ ,साच्चिकै भनौ भने नेपालको आधा जनसंख्या टिकटकमा ब्यस्त देखिन्छन ,जसमा उनीहरु विभिन्न किसिमका नाटकीय देखाउछन। यस्तै बेला यौटा टिकटक बनेको छ जुन भाइरल छ ।
हस्त चौलागाईं अकाउन्टबाट अपलोड गरिएको भिडियोमा सरकारी गाडीको यसरि दुरुपयोग भएको छ । गाडी कर्णाली प्रदेशको हो ,यो गाडी कसले पयोग गर्दै आईरहेको छ भन्ने खुलेको छैन ।
कर्णाली प्रदेश ०२– ००१ झ ००९१ नम्बरको गाडी स्टार्ट गरेर पहाडको कच्ची बाटोमा छोडिएको देखिन्छ ,जसमा ड्राईभरले गाडी स्टार्ट गरेर छोड्छन र उनि कहिले माथि त कहिले उभिएर हेर्छन सो गाडीका चालक सुर्खेतका उमेश राज धिताल भएको खुलेको हो।
यसमा गाडी चलायमान गरी छोडीएको छ जसले ठुलो दुर्घटना निम्त्युआन सकिने संकेत छ ,टिकटकको रामईलोको लागि प्रयोग गरिएको सरकारी गाडी कसले प्रयोग गरिएको भन्ने बारेमा अनुसन्धान गरि तत्काल कारबाही गर्न माग गरिएको छ।
हस्त चौलागाईंको अकाउन्टबाट अपलोड भएको यो भिडियो करिब ४ घण्टा बढी भयो अहिले सो अकाउन्टमा सबैले गालिको वर्षा ओईर्याईरहेका छन्।
गाडि कताको हो था भयन तर यसरि टिक टक को चक्कर मा गाडि दुर्घटना भय के गर्ने कस्का बाउ को जान्छ 😖😖😖
Gepostet von Rajendra Khatri am Mittwoch, 2. September 2020

