Gold
Bangad salyan

आज उपत्यकामा थपिए ३२६ जना कोरोना भाईरसका बिरामी ,

भदौ २२ ,काठमान्डौ -आज उपत्यकामा ३२६ जना कोरोना भाईरसका संक्रमित फेला परेका छन्। जसमा काठमान्डौमा २९१ भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित फेला परेका छन्।

तेस्तै वाग्मती प्रदेशका विभिन्न क्वारिनटिनमा ४६१ जना रहेका छन् भने हाल सम्म देशभर कुल १७१ जना आईसीयुमा उपचारर्थ छन्।

तेस्तै गत २४ घन्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ छ हाल सम्म कुल ३० हजार ६७७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् यो कुल कोरोना संक्रमित संख्याको ६५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

आज देशभर थप ९७९ जना कोरोना भाईरस संक्रमणका बिरामी फेला परेपछि कुल संक्रमित संख्या ४७ हजार २३६ पुगेको हो। ,