Gold
Bangad salyan

नेकपाको सचिवालय बैठक वालुवाटारम बस्दै ,

असोज ६ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सचिवालय बैठक आज प्रधानमन्त्री निवास वालुवाटार बस्दै छ।

पेरिसडाँडामा हिजो बस्ने भनिएको सचिवालय बैठक स्थगित भएपछि आजको बैठक वालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठले रंग दर्पणलाई बताए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको कार्यकारी अध्यक्षकोको अधिकार प्रयोग गर्न पाउने भएपछि पहिलो पटक पेरिसडाँडामा गत ४ गते बैठक बसेको थियो ।