Gold
Bangad salyan

दशैमा आकर्षक छुट सहित भण्डारी सप्लायर्सले ल्यायो घर निर्माण र रङ्ग रोगनको जिम्मा ,

असोज १२ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका ८ मेहेलकुनामा भण्डारी सप्लायर्सले घर निर्माण देखि सजावट रङ्ग रोगन गर्नको लागि दशैँमा आकर्षक छुट सहित सेवा दिइरहेको छ।

घर निर्माणमा चाहिने मार्बल ,कलर रेडिमेट ढोका ,पलम्बर,बाथरुमक सरसमान परिवारले चाहे जस्तै घर कलर डिजाईन उपलब्ध गराईने गरेको भण्डारी सप्लायर्सका संचालक युवराज भण्डारीले रंग दर्पणलाई बताए।

ग्राहकले अर्डर गरेअनुसार सामान होम डेलिभरीको सेवा रहेको घर निर्माणको सम्पूर्ण डिजाईनर मिस्त्री पनि उपलब्ध गराईने उनले बताए।

अत्याधुनिक सेवा सहित ,मेहेलकुना ८ ग्लोबल आईएमई नजिकबाट भण्डारी सप्लायर्सले विगत १ महिना अगाडीबाट ग्राहकको माग पुरा गरेको छ।

युवा व्यवसायी भण्डारीका अनुसार नजिकिदै गरेको बडा दशैँलाई लक्षित गरि विशेष छुटको व्यवस्था रहेको पनि उनले बताए।

सुर्खेत देखि कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि सामान डेलिभरी गरिरहेको भण्डारीले जानकारी गरे।

प्रो ,युवराज भण्डारी ,
सुर्खेत गुर्भाकोट नगरपालिका ८ मेहेलकुना ,
सम्पर्क : 9851231290