Gold
Bangad salyan

जनार्दन शर्माले पाएको दशैँ भत्ता कोरोना संक्रमित बोहोरालाई हस्तान्तरण गर्ने ,

कार्तिक २ ,काठमान्डौ – पूर्व गृहमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्माले आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै शर्माले भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना कालिकोटका नरेन्द्र बोहोरालाई हस्तान्तरण गर्ने बताएका हुन् ।

अहिलेको अवस्थामा सांसदलाई भत्ता दिनुको सट्टामा भेन्टिलेटर खरिद गर्न र कोरोना संक्रमित उपचारलाई उपचार गर्ने गरौ शर्माले भनेका छन् ।