Gold
Bangad salyan

संकटकाल र बन्द हुने भन्ने सूचना गलत हो गृह मन्त्रालय ,

कार्तिक ३ ,काठमान्डौ – केहिदिन एता सामाजिक संजालमा बंद हुने र संकटकाल लाग्ने भन्दै सम्प्रेषण गरिएका समचार गलत रहेको गृह मन्त्रालयले जानकारी गरेको छ।

गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।

तेस्तै गृह मन्त्रालयले यो सूचनालाई लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।