Gold
Bangad salyan

उपत्यकामा एकै दिन २ हजार ३८८ कोरोना संक्रमित थपिए ,

कार्तिक ३ ,काठमान्डौ – उपत्यकामा एकै दिन हाप २ हजार ३८८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

काठमाडौंमा २००८ , ललितपुरमा ९९ र भक्तपुरमा २८१ जना नँया कोरोना संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।

तेस्तै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८ पुगेको मन्त्रालयले जनाएको हो।