आज १३ जनाको कोरोनाबाट मृत्यु उपत्यकाम १२ सय संक्रमित थपिए ,
कार्तिक २८ ,काठमान्डौ – आज मात्र उपत्यकामा थप १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
जसमा काठमान्डौमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घन्टामा २१ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।
आज मात्र नेपालमा १३ जनाको कोरोनाबाट निधन भएपछि हाल सम्म मृतकको संख्या १२ सय २ पुगेको हो ।

