तस्करको अखडा,नक्कली नोट सहित ३ जना प्रहरी फन्दामा

२९ कार्तिक,काठमाडौं- सशस्त्र प्रहरीले सिरहाको गोलबजारबाट नक्क,ली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्रा,उ गरेको छ। स्थानीय धिरज यादव, सजय राय र कल्याणपुरका विमलेन्द्र कुमार नायकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका डीएसपी गोपी भट्टराईले जानकारी दिए। गोलबजारस्थित स्थानीय वीरेन्द्र महतोको घरमा केही दिनयतादेखि शंका,स्पद गतिविधि भइरहेको गो,प्य सूचनाका अधारमा सशस्त्र प्रहरी सुरक्षा बेसबाट गएको प्रहरी टोलीले खान तालासी गरेको थियो। त्यहाँबाट ६ लाख ८४ हजार बराबरको जाली नोट, एक थान ल्यापटप र मोटरसाइकलसहित उनीहरुलाई प्रहरी पक्रे,को थियो।

‘नक्कली नोट बजारमा फिजाएर आफू सक्कली नोट आर्जन गरेर धनी बन्न उनीहरुले नक्क,ली नोट छापिरहेका थिए ,’डीएसपी भट्टराईले भने,‘ घर भाडामा लिएर उनीहरु ध,न्दा चलाउँदै आएका थिए।’ला,गुऔषधको कारो,वार भइरहेको हुन सक्ने भन्दै गौलबजार वे,श क्याफका ईन्चार्ज रोशन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले छापमारी गरेर नक्कली नोट छाप्दै गर्दा उनीहरु पक्राउ परेका थिए। पक्रा,उ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुस,न्धानका लागि नजिकैको इलाका प्रहरी कार्यालय गोल,बजारले शसस्त्र प्रहरी बुझाएको छ। अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

१० किलो गाँजासहित एक जना पक्रा,उ-महोत्तरीबाट सशस्त्र प्रहरीले बोलेरो पिकपमा लाग्दै गरेको एक क्वीन्टल १० किलो गाँजासहित एक जनालाई पक्रा,उ गरेको छ। महोत्तरीको एकडाँडा गाउँपालिका—३ भटौलियाबाट गाडीमा तस्करी गरी भारत पुर्‍याउन लागेको अवस्थामा मकवानपुर भिमफेदीका ३० वर्षीय अम्मरकुमार थिंगलाई पक्राउ गरेको हो। उनलाई आवश्यक कार,वाहीका लागि सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाएको छ।