Gold
Bangad salyan

जाजरकोट कुशे बन्न सक्छ पर्यटकीय क्षेत्र फोटोफिचरमा हेर्नुहोस ,

मङ्सिर १५ ,जाजरकोट – कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोट जिल्लाको कुशेको यो सुदर दृश्य हेर्दा जो कोहीको मन लोभ्याउन सक्छ।

जसलाई सरकारले मध्यनजर गर्नेहो भने पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानीय बताउछन। कुशेमा अहिले देखिने गरेको यो दृश्य ,,

तस्विर: नविन समर्पण शाही जाजरकोट ग्यालरी ,