Gold
Bangad salyan

नेपालगंजमा ट्याक्टर दुर्घटना चालकको मृ,त्यु ,

पुष १ ,नेपालगंज – नेपालगंजको कारकाँदो चोकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालगंज १८ कारकाँदोस्थित सिदार्थ भ्यु होटेल नजिक मोड्ने क्रममा अनियन्त्रित भई लु ४ त् ७३७२ नको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा छायाँनाथ रारा नगरपालिका वडान १० मुगुका ट्याक्टर चालक अन्दाजी २३ वर्षका दिल बहादुर सिजुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

ट्याक्टर धारापानी रैकर रेशम खड्को रहेको बताईएको हो। थप विवरण आउन बाकी छ ।