Gold
Bangad salyan

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु,

पुष ७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

स्थायी कमिटिको बैठकले माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव गरेको छ।