कोरोना भाइरस विरुद्धको अक्सफोर्ड युनिभर्सिटीमा भिषण आगलागी ,

माघ ८ ,काठमान्डौ – भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार ठुलो आगलागी भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा आगलागी भएको हो ।

ठुलो मात्रामा लागेको आगलागी नियन्त्रण गर्ने काम भईरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् , कम्पनीको भवनभित्र मच्न्ह्हे छन् वा छैनन् भन्ने भने एकिन नभएको बताईएको छ ।

इन्स्टिच्युटमा आगलागीको कारण भने खुल्न सकेको छैन ,आगलागी नियन्त्रणगर्न विभिन्न ठाँउबाट १० ओटा दमकल पुगेका छन्।

थप,,

भारतले नेपाललाई अनुदानमा दिएको कोरोना खोप नेपाल आईपुग्यो ,