surkhet

आईपीएल खेल खेली स्वदेश फर्कियका सन्दीपलाई २५ लाखको कार, उपहार ,,

surkhet

जेठ ९ – आईपीएल खेल्ने पहिलो नेपालि बनेका सन्दीप लामिछानेले कार उपहार पायका छन्। , १७ वर्षीय युवा खेलाडीले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए।

आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

आफ्नो खेलपुरा गरि हिजो मात्र स्वदेश फर्कियका सन्दीपलाई त्रिभुवन विमानस्थलमा कप्तान पारस खडका लगायत उनका फ्यानहरुले भव्य रुपमा स्वागत गरेका थिय।

Dailekh
Gorkha

उनले भारतमा भयको खेलमा उत्क्रिस्ट जित हासिल गरि नेपालको नाम उज्वल पारेको भन्दै उनलाई टाटा मोटोर्सको टिगागोको कार परस्कार दीइयको छ।

बुधबार आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको चाबी हस्तान्तरण गरेका छन्।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको हो ।

कारको सबै मूल्य कम्पनीले दिनेछ, यो कारको मूल्य २५ लाख रुपैयाँ पर्छ ।

salyan