११ किलोमा यात्रु बस दु,र्घटना ,
माघ २० ,सिन्धुली – दोलखाबाट काठमान्डौ आउदै गरेको यात्रु बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटना भएको छ। काठमान्डौ आउदै गरेको अरनिको यातायात बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलेले जनाएको हो।
घटनामा घाईते भएक अ१० जनालाई स्थानीय अस्पताल पुर्याईएपनि हाल सम्म कति घाईते छन् भनें एकिन हुन सकेको छैन।
मुढेस्थित चेकपोष्टमा यात्रु बसमा १५ जना सवार रहेको विवरण टिपाइएको थियो । घटनाको थप विवरण भने आउन बाँकी छ।

