Gold
Bangad salyan

ताप्लेजुङ्मा आगलागी तिन घर जलेर ध्वस्त ,

माघ २१ ,ताप्लेजुङ्जि – ताप्लेजुङ्जि श्रीजंघा गाउँपालिका वडा नं १ सिनाम पञ्चमीमा आगलागी भएको छ ,आगलागीबाट तिन घर जलेर नस्ट भएका छन्।

हिजो आगलागी हुँदा सान्तिराम गिरि , टेकनाथ गिरि, दिपेन्द्र गिरिको घर पूर्ण रुपमा ध्वस्त भएको छ । तेस्तै आगलागीबाट लाखौ मुल्यको धनमाल नस्ट भएको छ मानवीय क्षतिभने नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएको छ।

आगलागीको कारण भने आफुहरुले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो थप विवरण आउन बाँकी छ। तेस्तै आगलागीको घटनाप्रति तत्कालिन पर्यटन मन्त्रि योगेश भट्टराईले दुख ब्यक्त गरेका छन्। पिडितलाई आफ्नो तर्फाबाट आवस्यक सहयोग गर्नेपनि उनले जनाएक छन्।