Gold
Bangad salyan

जनयुद्दका प्रथम सहिद दिल बहादुर रम्तेलको स्मृतिसभामा सुलिकोट गाँउपालिकाले सार्वजनिक विदा दिने ,

फागुन ११ ,गोरखा – जनयुद्दका प्रथम सहिद दिल बहादुर रम्तेलको स्मृतिसभामा यहिँ फागुन १४ गते सुलिकोट गाँउपालिकाले सार्वजानिक विदा दिने घोषणा गरेको गाँउपालिका अध्यक्ष विष्णु भट्टले बताए।

रम्तेलको स्मृतिसभामा अबको प्रतेकवर्ष गाँउपालिकाले सार्वजानिकविदा दिने भट्टले बताएका हुन्। तत्कालिल शाही सेनाले २०५२ साल फागुन १४ गते दिल बहादुर रम्तेलको गोलि हानि हत्या गरेको थियो।

तेस्तै गाउँपालीका अध्यक्ष बिष्णु भट्ट जनयुद्धका कुसल कमाण्डर हुन भने शहीद परिवार पनी हुन् , भट्टका दिदी र बहिनी जनयुद्धमा शहीद भयको थिए।