रुन्चे स्वरमा केपी ओलीले प्रचण्ड माधव नेपाललाई भने मेरा भाईहरुले खुसियाली मनाएछन् ,
फागुन १३ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षदोय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई केपी शर्मा ओलीले मेरा भाईहरु भनेका छन्। केपी ओलीले हिजो एक कार्यक्रममा रुन्चे स्वर लगाएर मेरा भाईहरु खुसि भएर लड्डु खाँदै छन् तर खै के खुसीमा हो भनेका थिए।
रुन्चे स्वरमा केपी ओलीले प्रचण्ड माधव नेपाललाई भने मेरा भाईहरुले खुसियाली मनाएछन् ,खै केस खुसियालीमा हो ,तेस्तै केपी ओलीले पछिल्लो समय नेता मन्त्रीहरुलाई समेत अपहेलना अगर्दै आईरहेका छन्। केहि महिना अगाडी केपी ओलीले तत्कालिन पर्यटनमन्त्रि योगेश भट्टराईलाई केटो भनेर बोलेका थिए ,मैले गुण लगाएको केटोले मलाई पुक्क लात्तीले हानेर गयो बैगुनु रैछ। तेस्तै प्रजातन्त्र दिवसका दिन केपी ओलीले उपरास्ट्रपति नन्द किशोर पुन पासाङ्गलाई समेत सार्वजनिकस्थलमा दुर्व्यवहार गरेका थिए।
केपी ओलीले गरेको विघटनकारीलाई न्यालायाले लोकतन्त्र र जनताको पक्षमा फैसला गरेपछि प्रचण्ड नेपाल समूह लगायत विपक्षि पार्टीले हिजो देशभर खुसियालीका साथ् विजय जुलुस मनाएको थियो। सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेपछि प्रचण्ड नेपालले एक अर्कालाई लड्डु खुवाएक थिए ।
केपी ओलीले गरेको ससंद विघटनलाई सर्वोच्च अदालतले पुनस्थापन गरेपछि अब केपी ओलीले राजिनामा दिने तयारि गरेका छन्।तेस्तै केपी ओलीले संसद पुन्स्थापाना हुनुभनेको समान्य समेत भनेका छन्।
बाँचुन्जेल सम्म गतिसिल हुने राम्रो काम गर्नुपर्छ ,मरेपछि मान्छे न त ईमान्दार हुन्छ न त बैमानीनै तेसैले बाँचुन्जेल मा राम्रो काम गर्छु विकासका काम गर्छु भनेर बोलेका छन्।
केपी ओलीको राजनीतिक यात्रा समाप्त भएपछि उनि आज भोलि मठ मन्दिर जाने र पुजा आजामा सहभागी हुने गरेका छन्। केपी ओलीलाई नेपाल कम्युनिस्ट पार्टीले साधारण सदस्यबाट पनि हटाईसकेको छ।

