सुरु भयो नेकपा प्रचण्ड नेपाल समूहको केन्द्रिय कमिटी बैठक ,
फागुन १९ काठमान्डौ – नेकपा प्रचण्ड नेपाल समुहको केन्द्रिय कमिटी बैठक पार्टी कार्यलय पेरिसडाडामा सुरु भएको छ ।१ बजे बस्ने भनीएको बैठक भर्खरमात्र सुरु भएको हो ।
आगामी राज्नितीक रणनैतिक कसरी अगाडि बढ्ने भन्ने आजको केन्द्रीय कार्यलय बैठकले तय गर्ने बताईएको छ ।
तेस्तै आजको बैठकमा केन्द्रिय सदस्यलाई समूहले ह्वैप जारी गरेर उपस्तिथिको लागि आग्रह गरेको छ ।
उपस्तिथि केन्द्रिय सदस्यलाई नागरिकता सहित उपस्तिथि हुन भनीएको छ ।

