Gold
Bangad salyan

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै,

फागुन २४ ,काठमान्डौ – साबिक नेकपा प्रचण्ड – नेपाल समूहले स्थायीकमिटि बैठक बोलाएको छ। सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएको अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको नेता नारायणकाजी श्रेष्ठले बताए।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । यस्तै केपी शर्मा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाईसमेत व्युँताइदिएको छ ।