पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण ,
चैत १४ ,काठमान्डौ – भारतीय पूर्वक्रिकेटर खेलाडी सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।न्दुलकरले आफूलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको ट्वीटमार्फत बताएका छन् ।
आफुलाई कोरोन संक्रमण भएपनि घर परिवारका अन्य सबै सदस्यहरु नेगेटिभ भएको सचिनले उल्लेख गरेका छन्। उनी घरकै होम क्वारेन्टाइनमै रहेर डाक्टरले दिएका सुझावहरु अनुसरण गरिरहेको र स्वस्थ्य मापदण्ड पालना गरिरहेको पनि बताएका छन् ।
— Sachin Tendulkar (@sachin_rt) March 27, 2021