प्रचण्ड रुकुम पश्चिम पुगेपछि थामी नसक्नु यो विशाल जुलुस बन्दुक बोकेका शहिदका शालिक यस्ता छन् ,
चैत २५ ,रुकुम पश्चिम – प्रचण्ड रुकुम पुगेपछि निशमै छन् घर आगन बाझै छन् खेत बारी लाखौ नेपालि पुगे सात समुन्द्रपारिको जवावादी गितले जनताले स्वागत गरेका छन्। ३२ औं जन आन्दोलन दिवसकादिन नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षन कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड रुकुम पश्चिम पुगेका थिए।
कार्यक्रममा प्रचण्डलाई रुकुम पश्चिमका विभिन्न कला संस्कृति र झाँकीले स्वागत गरिएको थियो। प्रचण्ड रुकुम पश्चिम पुगेपछि जनताको विशाल जुलुस उपस्तिथिति भएको थियो। उक्त जुलुसलाई सम्बोधन गर्दै प्रचण्डले आफूबाट केहि गलत मान्छेलाई सत्तामा पुर्याएर गल्ति गरेपनि जनतासंग गरेको वाचा नभुलेको बताए।
रोल्पा रुकुम जनयुद्दको उद्गम स्थल हो ,प्रचण्डले साल फागुन गतेदेखिनै सो क्षेत्रबाट जनयुद्दको थालिने गरेका थिए। रुकुम रोल्पा हजारौ शहिदको सपना बोकेको क्षेत्र हो। तेस्तै प्रचण्डले अगाडी भनेका छन् २०७० सालमा आफुमाथि बम प्रहार गर्ने रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएर गल्ति गरेकोआत्मालोचना गरेका छन।
https://www.youtube.com/watch?v=-yQWrzUGF1M
ममाथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरेँ ।जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको भन्दै प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताए ।’
प्रतिनिधिसभा जोगियो तर षड्यन्त्र रोकिएको छैन उनले भने । कार्यक्रममा थुप्रै माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले आ आफ्नो भनाई जनताको सामु राखेका थिए।
त्यो विशाल सभामा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि चेतनामुलक गीत मार्फतपनि युद्दका संकेत बोलिएका थिए।
तस्विर :प्रचण्ड ज्युको सचिवालय र पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभावकर ,