Gold
Bangad salyan

गत वर्षको पीडाले यो बर्ष समयमै घरतिर लाग्यौ, भिडियो ,

काठमान्डौ – काठमान्डौको नयाँ बसपार्कमा उपत्यका छोडेर घर जानेको लहर देखिएको छ।राजधानीका तिन जिल्लामा निषेधाज्ञा लाग्नु गर्नु अघि सरकारले नागरिकलाई आ आफ्नो घर पुग्न आज मध्यराति १२ बजेसम्मको समय दिएको छ।

उनीहरु आफ्नो गन्तव्यमा पुग्न बिहानैदेखि सामान सहित बसपार्कमा कुरिरहेका देखिन्छन। उपत्यकामा भोलि देखि एक सातासम्म निषेधाज्ञा लागु हुँदै छ।

तेस्तै अधिकांस यात्रुहरुले तोकीएभन्दा भन्दा बढी भाडा तिर्न बाध्य भएका छन्। गाडीमा सिट उअहुन्दा उनीहरु उभिएरै भएपनि यात्रा गरिरहेका छन्।