Gold
Bangad salyan

कांग्रेसले बोलायो संसदीय दलको बैठक,

वैठक २३ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । वैशाख २५ गते शनिबार दिनको २ बजे संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्नेगरि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिन प्रतिनिधि सभा बैठक आह्वान गरेका छन् । सोही बैठक अगाडि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

प्रधानमन्त्री ओलीले हिजो मात्र देउवा निवास बुढानिलकण्ठमा पुगेर भेट गरेका छन् ,कांग्रेसले ओलीलाई सहयोग गर्न नसक्ने प्रतिक्रिया दिईसकेको छ।