कांग्रेसले नयाँ सरकार गठन गर्न माधव खनाल पक्षलाई गुहार्ने
काठमान्डौ -नेपाली कांग्रेसले नयाँ सरकार गठनको प्रक्रियाको लागि सबै राजनीतिक दलहरुसंग वार्ता अगाडी बढाउने निर्णय गरेको छ। कांग्रेस अहिले वहुमतको सरकार गठनको लागि दौड धुपमा लागि परेको छ।
कांग्रेसको मंगलबार पदाधिकारी बैठकलेजसपा अध्यक्ष महन्थ ठाकुरदेखि एमालेको माधव नेपाल-झलनाथ खनाल समूहसँग समेत वार्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नेकपा माओवादी केन्द्र जसपा अधय्क्ष उपेन्द्र यादव बाबुराम भट्टराई तयार छन् , तर यतिले मात्र वहुमत पुग्दैन जसमा जसपाका अधय्क्ष महन्त ठाकुर राजेन्द्र महतोले साथ् दिनुपर्ने छ।
प्रधानमन्त्री ओलीले हिजो संसदमा विश्वासको मत लिएपछि अल्पमतमा परेका छन्। नेकपा एमालेका नेता माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई साथ् नदिएपछि एमालेभित्र पनि असन्तुष्ट रहेको बुझीएको छ।
,उँहाहरु संगपानी कांग्रेसले छलफल अगाडी बढाउने भएको छ। राष्ट्रपतिले तीन दिनको समय दिएर सोमबार संविधानको धारा ७६ को उपधारा २ बजोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठन गर्न आह्वान गरिसकेकी छिन।

