प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आव्हान
वैशाख ३१ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आह्वान गरेका छन् ।
ईश्लाम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको समेत उल्लेख गरेका छन् ।
कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न पनि प्रचण्डले सबैलाई आग्रह गरेका हुन्।


