Gold
Bangad salyan

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले सिकिस्त बिरामीलाई हेलिकोप्टरमार्फत अस्पताल पठाई ज्यान बचाए

गोरखा – गोरखा बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्टले सिकिस्त बिरामीको हेलिकोप्टरमार्फत काठमान्डौ सम्म पुर्याउने पहल गरेका छन ।

बारपाक सुलिकोट २ का २४ बर्षिय कृषा घले किड्निको बिरामी समस्याले सिकिस्त भैइ तक्काल हस्पिटल पुरयाउन पर्ने थियो ।

अन्य माध्यमबाट बिरामी बचाउन गारो भएपछि अध्यक्ष बिष्णु  भट्टले आफै पहल गरेर मनाङ एरवेजको हेलिकोप्टर मार्फत बिरामीलाई काठमान्डौ पठाएका हुन ।

बिरामी घलेको अहिले काठमान्डौ स्तिथी मेडिसिटि अस्पतालमा उपचार भैइरहेको पनि बिष्णु भट्टले बताए ।

बिरामीको लागि हेलिकोप्टर जुकाट्मा अध्यक्ष बिष्णु भट्ट बिहान देखी लागिपरेका थिए । मौसमका कारन बल्ल तल्ल हेलिकोप्टर उपलव्ध गराई बिरामीलाई काठमान्डौ पठाईएको हो।

समयमा नै जन्ताको ज्यान बचाउन तक्काल हेलिकप्टर मार्फत काठमाडौं हस्पिटल सम्म पुर्याउन आफै बिहान भरी खटेका भट्टलाई जन्ताले हाा गरेका छन ।यस्तै भट्ट अहिले बारपाकमा फैलिएको कोरोना संक्रमनविरुद्द जुटेर नागरिकको सेवामा लागि परेका छन ।