Gold
Bangad salyan

यस पटक माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।

देउवाको साथमा महामन्त्री पूर्णबहादुर खड्का पनि गएका छन्। अहिले उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ।

यो भन्दा अगाडी नेपाल देउवा न्विअस बुढानिलकण्ठ पुग्ने गर्थे भने यसपटक देउवा आफै नेपाल निवास पुगेका छन्।