Gold
Bangad salyan

केपि ओलीलाई साच्चिकै बहुला कुकुरले टोकेको हो त ? : दिपशिखा

काठमान्डौ – वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा)ले अनैतिक हुन के ले टोक्नुपर्छ प्रधानमन्त्री ज्यु भन्दै प्रधानमन्त्री केपि ओलीलाई प्रश्न गरेका छन ।

तपाईले सोध्नुभयो नि – `मलाई बहुला कुकुरले टोकेको छ र ? ‘ टोकेको हो होईन हजुरलाई थाहा होला सापकोटाले भने ।

तर मेरो मनको एउटा उत्तर दिनुस् – यस्तो परपिडक, छुद्र, बेईमान, मुखाले, अनुदार, र अनैतिक हुन के ले टोक्नुपर्छ प्रधानमन्त्रि ज्यु ?प्रधानमन्त्री केपि ओलीले आज वालुवाटारको कार्यक्रममा मैले अरु कोहि पाएको छैन र ।

माधव नेपाललाई प्रधानमन्त्रीमा सिफारिस गर्ने के मलाई बहुला कुकुरले टोकेको छ र भनेका थिए । ओलीको यो असोभनिय बोलीले उनी चौतर्फी आलोचित बनेका छन ।