मेयर रेणु दाहाल किसानसंग खेतमा धान रोप्दै (तस्विरमा हेर्नुहोस )
असार १५ चितवन – भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहाल किसानहरुसंग धान रोप्दै खेतमा रमाउने गरेकी छिन। आज असार पन्ध्र नेपालभरि नै १८ औं राष्ट्रिय धान दिवस रोपाइँ महोत्सव मनाईदै छ।

आजको दिनलाई किसानले मानो छरेर मुरी फलाउने खसीको दिनमा लिने गर्दछन भने सबैले दहि चिउरा खाएर असर पन्ध्र मनाउने गर्दछन।यो वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना देशभर गरिएका छन् ।








तस्विर : रेणु दाहालको फेसबुकबाट

