Gold
Bangad salyan

ओली नेपालबीच टेलिफोन के के भयो कुराकानी

असार १९ ,काठमान्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ।

अहिलेको राजनीतिक घटनाक्रमको बारेमा दुवैले आज कुराकानी गरेको श्रोतले जनायो। पार्टी एकताका लागि दुवै समूहका दोस्रो तहाका नेताहरु जुटेका छन्।

यसअघि नेता घनश्याम भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। जेठ २ मा फर्किनको लागि उनीहरूले सहमतिको प्रस्ताव तयार पारेपनि माधव नेपालले भने ‘प्याकेज’मा नै सहमति गर्न खोजेका छन्।