Gold
Bangad salyan

अदालतले लोकतन्त्र जोगायो: देउवा

असार २८ ,काठमान्डौ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन्।सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्रमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारि गरेको छ।

सर्वोच्चको यस्तो फैसलापाछी देउवाले छोटो प्रतिक्रिया दिदै भनेका छन्। अदालतले लोकतन्त्र जोगायो । न्यायालय स्वतन्त्र छ भन्ने पुष्टि भएको छ। अब पाँच दल मिलेर सरकार बनाउँछौं ।

सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन फैसलागरे लगतै अगाडी बढेको पाँच गठबन्धनको बैठक बस्ने तयारि गरिहेको बुझीएको छ।