Gold
Bangad salyan

कोभिड विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

काठमान्डौ – एशियाली विकास बैंकले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ ।एडीबीले बिहीबार विज्ञप्ती जारी गर्दै यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने बताएको छ।

अहिलेको विषयम परिस्तिथिमा छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउन आवश्यकता रहेको एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले यो सहयोग गरेको बताए। यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो ।