Gold
Bangad salyan

कान्छी को गीत १ करोड भन्दा माथिले हेरे ,,

रंग दर्पण १८ माघ -फ्लिम कान्छी को गीत १ करोड भन्दा माथिले हेरी सकेका छन् ।आउदो फाल्गुन ४ गत्ते देसै भर रिलिज हुन लागेको कान्छी को गीत भने जता ततै हिट अबस्थामा सुनिने गरेको छ । राजनराज सिवाकोटी र अन्जु पन्त को मिठो स्वोर रहेको गीत ले बजारमा निकै तहल्का पिटेको छ , कान्छी मा दया ह्याङ्ग राई र स्वेता खड्का को मुख्य भूमिका छ । अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ मा देखईयाको छ ।उनले यो फ्लिम निकै राम्रो भयको पनि बताईन बाकी दर्सक को जिम्मा मा भयको पनि बताईन गीत मिठो भयको कारणले पनि फ्लिम्ले चर्चा पाउने उनको भनाई छ। यसको निर्मात्री भने उनि आफै हुन् यसमा काम गर्दा ध्रेरै सजिलो भयो र मलाई सबैले सहयोग गरेको उनि बताउछिन ,आउदा दिनमा पनि यसरि नै काम गर्दै जाने उनको भनाइ रह्यो ।
आकाश अधिकारीको निर्देशनमा र बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस