Gold
Bangad salyan

नायिका प्रिती जिन्टाले जन्माईन जुम्ल्याहा बच्चा

मुम्बई – बलिउड अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा बच्चा जन्माएकि छिन । उनले ट्वीटरमार्फत् यस्तो जानकारी दिएकी हुन्। उनले श्रीमान् जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन्।

उनले जीवनको नयाँ यात्राका लागि आफूहरु खुसी भएको उल्लेख गरेकी छन्। उनले बच्चाको नाम जय र जिया राखेकी छन्। प्रिती जिन्टाले दिल से फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनले थुप्रै बलिउड फ्लिममा अभिनय गरेकी छिन।