Gold

प्रचण्डको पक्षमा रौतहटमा उर्लियो जनसागर थाम्नै गाह्रो (तस्विरमा हेर्नुहोस )

Naumule Migrate

मङ्सिर ४ ,रौतहट – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड रौतहट पुगेपछि ठुलो मात्रामा जनसागर उर्लीएको छ।

रौतहटको कटहरीयमा शनिबार आयोजित आमसभालाई संम्बोधन गर्न पुगेका प्रचण्डलाई जनताले प्रचण्ड आऊ देश बचाउ भन्दै नारा लगाएका थिए। जन सागर उर्लीएपछि प्रहरीलाई हम्मे हम्मे समेत भएको थियो।

तस्विर :प्रचण्डको सचिवालय

 

Naumule Badhipahiro