surkhet

कोशी ब्यारेजको ढोकामा उभिएर फोटो खिच्दा स्वास्थ्यकर्मी नदिमा खसे

surkhet

मङ्सिर ११ ,काठमान्डौ – एक स्वास्थ्यकर्मीले कोशी ब्यारेजमा हाम फालेका छन्। झापाको दमक,६ का ४५ वर्षीय सुभाष नेपालले शनिबार कोशी नदीमा हाम फालेका थिए।

उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादले जानकारी दिए। जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपालले कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए।

Gorkha

कतिका अनुसार भने उनले ब्यारेजको ढोकामा उभिएर फोटो खिच्दा नदिमा खसेको बताए। उनी हामफालेको ठाउँदेखि केही पर शव भेटिएको प्रहरीले जनाएको छ।

Dailekh

नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। प्रहरीले नेपालले किन हाम फलेका हुन् भन्ने बारे घटनाको अनुसंन्धान गरिरहेको छ।

 

salyan