Gold
Bangad salyan

प्रधानन्यायाधीशलाई कोरोना संक्रमन अस्पताल भर्ना

काठमान्डौ-    प्रधानन्यायाधीश  चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। कनट्याक्ट ट्रेसिङमा परेपछि उनले पीसीआर परीक्षण गरेका थिए। फाइल तस्वीर