Gold
Bangad salyan

आज सर्वदलीय आज बैठक बस्दै

माघ ८ ,काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय आज बैठक बोलाएका छन्। शनिबार ९ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।

आगामी निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाइएको पाईएको छ। प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने बताएका थिए।