Gold

भोलिको संसद बैठकमा सम्भावित कार्यसूचीबाट एमसीसी हटाईयो

Naumule Migrate

फागुन ५ , काठमान्डौ -भोलि १ बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेको छैन। संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची राखीएको छ। एमसीसी टबल गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटेकाले कार्यसूचीमा नराखिएको बुझिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्न राष्ट्रिय सहमति हुनुपर्ने शर्त राख्दै आएका छन्।

 

Naumule Badhipahiro