बसन्तपुरमा होली उत्सव तस्विरहरु
काठमान्डौ – काठमाडौंको बसन्तपुरमा होली उत्सव मनाईदै छ। कोरोना महामारीका कारण दुई बर्षबाट होलीको उत्साह नदेखीएपनि यो बर्ष धुम धामका साथ् होलि पर्व मनाईएको छ। होलिको अवसरमा सरकारले बिदा दिएपछि होलि मनाउनेहरु उल्लेखनीय जमघट देखिएको छ।







रंग दर्पण#

