Gold
Bangad salyan

पल शाहबिरूद्ध समिक्षाको जिल्ला अदालतमा अर्को बलात्कार मुद्दा दायर

चैत ३,काठमान्डौ – नायक पल शाहबिरूद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।

१६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख भएअनुसारको १४ वर्षको हदको सजाय माग दाबी गरिएको हो।

१५ वर्ष ८ महिना ४ दिन उमेरकी बालिकालाई बलात्कार गरेको अभियोगमा आज नवलपरासी जिल्ला अदालतमा १४ वर्ष कैद सजाय र रू ४ लाख जरिवानाको मागदावी गर्दा मुद्दा दर्ता गरिएको छ।

यस्तै पल बिरूद्ध तनहुमा पनि अनुसंधान हुदैछ। त्यसको पनि मुद्दा दायर हुनेछ। गायिका समिक्षा अधिकारिले नायक पल शाहविरुद्ध तीन स्थानमा फरक फरक समयमा बलात्कार गरेको भन्दै जाहेरी दिएकि छिन ।